गौरीगंज १८, साउन / झापाको गौरीगंज गाउँपालिकाले सुरक्षित प्रसुति गर्ने क्रमलाई प्रोत्साहन गर्न नगद अनुदानको कार्यक्रम ल्याएको छ । आर्थिक वर्ष २०७६ ÷०७७ नीति तथा कार्यक्रममा गाउँपालिकाले स्वास्थ्य संस्थामा प्रसूति हुनेहरुका लागि नगद प्रोत्साहन कार्यक्रम ल्याएको गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले जानकारी दिए । घरैमा सुत्केरी हुदाँ आमा तथा शिशुको स्वास्थ्य जेखिममा पर्ने भएकोले सो जोखिम…