४ जेष्ठ २०८२, शनिबार | Sat May 17 2025

कचनकवल गाउँपालिकाद्वारा स्थानीय पाठ्यक्रम विमोचन

कचनकवल ३१, वैशाख / स्थानीय शिक्षा प्रणालीलाई सुदृढ बनाउने उद्देश्यले कचनकवल गाउँपालिकाले कक्षा १ देखि ५ सम्मको पाठ्यक्रम र कक्षा १ देखि ३ सम्मको पाठ्यपुस्तकको औपचारिक रूपमा विमोचन गरेको छ। गाउँपालिकाको सभाहलमा आयोजित समारोहमा गाउँपालिकाका अध्यक्ष कालेन्द्र प्रसाद सिह राजवँशीले विमोचन गरेका हुन् । स्थानीय पाठ्यक्रममा स्थानीय इतिहास, संस्कृति, भाषा र सामाजिक संरचनालाई समेटेको गाउँपालिकाका…