आत्माराम राजवंशी / नेपालका आदिवासी समुदायहरू आफ्नै मौलिक संस्कृति, भाषा र खानपानका कारण विशिष्ट पहिचान बोकेका छन् । राजवंशी, ताजपुरिया र गन्गाई समुदायको जीवनशैलीसँग गहिरोसँग जोडिएको विशेष परिकार भाक्का केवल खाना मात्र होइन, इतिहास, श्रम, प्रकृति र सामूहिक संस्कृतिको प्रतीक हो । आज पुस २९ गते ९ औं राष्ट्रिय भाक्का दिवस देशभर भव्य रूपमा मनाइँदैछ…