८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026

रंगमञ्चदेखि चलचित्रसम्म : हरि बस्नेत डिकेको अविरल कलायात्रा

गौरीगंज ८, जेठ / झापा र आसपासका क्षेत्रमा कला, साहित्य र रंगमञ्चको क्षेत्रमा निरन्तर सक्रिय नाम हो – हरि बस्नेत डिके। करिब तीन दशकदेखि अभिनय, लेखन, निर्देशन र सांगीतिक सिर्जनामा निरन्तर समर्पित उनी अहिले पनि उत्तिकै ऊर्जाशील ढंगले नयाँ पुस्तामाझ सिर्जनात्मक यात्रा अघि बढाइरहेका छन् ।म्युजिक भिडियो, सर्ट मुभी, कथानक चलचित्र, डकुमेन्ट्री तथा नाटकमार्फत समाजका…