९ जेष्ठ २०८१, बुधबार | Thu May 23 2024

फेसबुक डाउन, लगइन नै नहुने समस्या

लाेकप्रिय समाजिक सञ्जाल फेसबुकमा समस्या आएकाे छ ।  मंगलबार बेलुका देखि फेसबुकमा समस्या आएकाे हाे । अहिले फेसबुक डाउन जस्तै छ   । प्रयाेगकर्ताहरूकाे अनुसार फेसबुक आफै लगआउट हुने र लगइन नहुने समसया देखिएकाे छ । प्रयाेगकर्ता ह्याकिङ भएकाे  भन्दै त्रसित बनेका छन ।