९ जेष्ठ २०८१, बुधबार | Wed May 22 2024

गौरीगंजमा १४ औं राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता आज मंगलवारदेखि सुरु

गौरीगंज ८, माघ / गौरीगंज गाउँपालिकाका वार्ड नं. १ स्थित महाभारा खेलकुद मैदान (महाभारा रङ्गशाला)मा ३ दिवसीय गाउँपालिका स्तरीय १४ औं राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता आज मंगलवारदेखि सुरु भएको छ ।कोशी प्रदेशका प्रदेश सभामुख माननिय अमर बहादुर विष्टले ब्यानर पढेर उक्त प्रतियोगिताको उद्घाटन गरेका छन् । गौरीगंज गाउँपालिकाकि अध्यक्ष फूलवती राजवंशीको अध्यक्षतामा भएको प्रतियोगिता स्वास्थ्यका लागि…