२२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026

गाैरादहकाे गाउँगाउँमा काेराेना भाईरसविरूद्व सचेतना कार्यक्रम

गौरादह २८, फागुन / विस्वभर काेराेना भाइरसकाे संक्रमण फैलिरहेकाे समयमा त्यसकाे नियन्त्रणका लागि दक्षिणी क्षेत्रका संघ संस्थाहरु समेत लागिपरेका छन। संघ संस्थाहरु गाउँगाउँमा गएर जनचेतना मुलक कार्यक्रम गरिरहेका छन। युवाहरुकाे संगठन रहेकाे संस्था गौरादह जेसिजले जनमानसमा सचेतना फैलाउन गौरादह नगरपालिका भित्रका विभिन्न ठाउँमा पुगेर काेरना भाइरसबाट वच्ने उपायका बारेमा सचेतना मुलक कार्यक्रम संचालन गरिरहेेकाे छ।…