७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

सामाजिक संजालबाट ठगी गर्ने ३ जना भारतीय सहित ७ जना पक्राउ

विराटनगर २९, कात्तिक / बिभिन्न सामाजिक संजाल, भाईवर, वाट्स एप समेतको माध्यमबाट पुरस्कार परेको भन्दै ठगी गर्ने गिरोहका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । तपाईहरूलाई ठूलो धनराशीको चिठ्ठा परेको छ उक्त चिठ्ठा वापतको रकम प्राप्त गर्न, कर, बैंकिङ प्रक्रिया तथा सेवा शुल्क समेतको लागि केही रकम जम्मा गरे पश्चात उक्त रकम प्राप्त गर्नु हुनेछ…