६ जेष्ठ २०८१, आइतबार | Mon May 20 2024

प्रधानमन्त्रीको निर्वाचन क्षेत्रमा पूर्वाधार विकासका लागि वजेटै वजेट

दमक ६, मंसिर /  प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीमार्फत निर्वाचन क्षेत्रका लागि विनियोजित रकमबाट निर्माण हुने योजनामा भौतिक पूर्वाधारका योजनाहरू परेका छन्। ओली र उनको सचिवालयले छनौट गरेका योजनामा सडक र पुल निर्माणका योजना बढी छन्। ती सबै योजनाहरूको कार्यान्वयनको जिम्मा स्थानीय तहलाई जिम्मा दिइएको छ। स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममार्फत संसदीय निर्वाचनका…