६ मंसिर २०८३, शनिबार | Sat Nov 21 2026

१३ दिन देखि चालक राजवंशीकाे शव अस्पतालमा बन्धक, डल्फिन यातायातका १३ वटा बस नियन्त्रणमा

विर्तामोड ७, कार्तिक / डल्फिन यातायात काकरभिट्टाका सञ्चालकको चरम लापरवाहीका कारण चालक जङ्ग बहादुर राजवंशीको मृत्युभएपछि डल्फिन यातायातका १३ वटा वस नियन्त्रणमा लिइएको छ । गाडी सञ्चालकहरुले मृतक राजवंशीको उपचारमा ढिलासुस्ती र राहत खर्च दिन पिडित परिवारसंग सम्पर्कमा नआएकाे भन्दै राजवंशी समाज विकास समितिको अगुवाईमा स्थानिय, पिडितका परिवार, चालकहरुसमेतले आज विहान ६ वजे देखि विर्तामोडमा…