९ असार २०८१, शनिबार | Sat Jun 22 2024

बजेट पार्न कांग्रेस कार्यकर्तालाई निर्देशन

बिर्तामोड ८, असार । नेपाली कांग्रेस झापाले स्थानीय तहमा योजना छनौट गरी बजेट पुस्तिकामा समावेश गराउने कार्यमा क्रियाशील रहन नेपाली कांग्रेस पालिकास्तरीय समन्वय एवं सहजीकरण समिति र पार्टी संगठनलाई निर्देशन दिएको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा शुक्रवार सम्पन्न बैठकले स्थानीय तहको नीति निर्माण एवं बजेट तर्जुमा कार्य भइरहेको हुँदा…