९ असार २०८१, शनिबार | Sat Jun 22 2024

गौरादहको सूचना प्रकाशनमा ठूलो अनियमितता

गौरादह, १ जेठ । गौरादह नगरपालिकाले सूचना प्रकाशन शीर्षकमा अनियमितता गरेको महालेखापरिक्षकको प्रतिवेदनले देखाएको छ । सूचना प्रकाशन शीर्षकमा नगरपालिकाले १९ लाख ८३ हजार ६३ रुपैँया अनियमित खर्च गरेको पाइएको हो । गौरादह नगरपालिकाले राष्ट्रिय स्तरका भनिएका पत्रपत्रिकामा सूचना प्रकाशित गर्दा विज्ञापन एजेन्सिमार्फत ठूलो रकम कमिसन लिनेगरेको स्रोतको दाबी छ । नाम नखुलाउने सर्तमा एकजना एजेन्सि…