७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

प्रदेश नम्बर १ लाई “चिया क्षेत्र” घोषणा गर्न माग

विराटनगर ३, मङ्सिर / प्रदेश १ लाई चिया क्षेत्र घोषणा गरी चियाको समग्र विकास र विस्तारका लागि कार्यकारी अधिकारसहितको बोर्ड गठन गर्न सरोकारवालाले सुझाव दिएका छन् । आइतबार विराटनगरमा आयोजित चियाँसँग सम्बन्धित सवाल, चुनौती तथा आगामी बाटो विषयक छलफल कार्यक्रममा सरोकारवालाले त्यस्तो सुझाव दिएका हुन् । नेपालमा उत्पादन हुने कुल चियाको ९० प्रतिशत हिस्सा प्रदेश…