६ जेष्ठ २०८१, आइतबार | Mon May 20 2024

प्रदेश १, सरकारले छठ पर्वको अबसर पारेर विराटनगरमा साँस्कृतीक महोत्सव गर्ने

विराटनगर २४, कात्तिक / एक नम्बर प्रदेश सरकारले विराटनगरमा २८ गते साँस्कृतिक महोत्सव गर्ने भएको छ । प्रदेश सरकारको कात्तिक १८ गतेको निर्णय अनुसार २६ गते छठ पर्वको अबसर पारेर जलपान तथा साँस्कृतिक महोत्सव गर्न लागिएको कार्यक्रम कात्तिक २८ गते गर्न लागिएको हो । आज बिराटनगरमा एक नम्बर प्रदेश सरकारका मन्त्रीहरुले पत्रकार सम्मेलन गर्दै साँस्कृती…