२६ आश्विन २०८३, सोमबार | Tue Oct 13 2026

५३ कानुनी शिविरसंगै बारको स्वर्ण महोत्सव सम्पन्न

गौरीगंज न्याय क्षेत्रमा सर्वसाधारणको पहुाच अभिबृद्धिका लागि नेपाल वार एशोसिएसन झापाले जिल्लाका गाउा–गाउामा पुगेर ५३ वटा कानुनी शिविर सम्पन्न गरेको छ । कानुन व्यवसायी(वकिल)हरुको संगठन झापा वारले आफ्नो स्वर्ण महोत्सवको अवसर पारेर उक्त शिविर सञ्चालन गरेको हो । आज शनिवार १२ स्थानमा एकै साथ कानुनी शिविर सञ्चालन गर्दै स्वर्ण महोत्सव अभियानको समेत समापन गरिएको झापा…