११ मंसिर २०८१, मंगलबार | Wed Nov 27 2024

प्रदेश १ सरकारले थाल्यो अभियान, पान खाएर कार्यालय प्रवेश निषेध

विराटनगर ६, माघ / प्रदेश १ मा रहेका सार्बजनिक निकायमा सरसफाई सुदृढीकरणको लागि प्रदेश १ सामाजिक विकास मन्त्रालयले अभियान शुरु गरेको छ । आगामी १ बर्ष भित्र पुर्ण सरसफाई युक्त प्रदेशको रुपमा विकास गर्ने अभियान अन्तरगत मन्त्रालयले कार्यालय प्रमुखलाई बोलाएर आफ्नो कार्यालय सरसफाई गर्ने प्रतिबद्धता लिएको हो । कार्यालय प्रमुखहरुले प्रतिबद्धता पत्रमा समेत हस्ताक्षर गरेका…