अात्माराम राजवंशी, गाैरीगंज १२ कार्तिक / झापा गाैरीगंजकाे ६४ वर्ष ऐतिहासिक महत्त्व बाेकेकाे त्रिभुवन अादर्श पुस्तकालय व्यवस्थित हुने भएकाे छ । पुस्तकालयकाे अस्तित्व संकटमा परेकाे समाचार विभिन्न सञ्चार माध्यममा अाएपछि यहाँका अगुवा तथा साहित्यिक व्यक्तिहरूकाे अगुवाइमा व्यवस्थित हुन लागेकाे हाे । सात सालको जनक्रान्ति सफल भएपछि पूर्वी नेपालमा गठित पहिलो जनसरकारले २०११ सालमा स्थापना गरेको…