६ श्रावण २०८१, आइतबार | Sun Jul 21 2024

बेवारिस मानिस मृतक अवस्थामा फेला पर्याे


२९ मंसिर २०७६, आइतबार  

0
Shares

20191215_105006

गाैरीगंज २९, मंसिर / गाैैरीगंंज गाउँपालिका वार्ड नं.३ बुधवारे बजारकाे माछा बजार छेउमा आज विहान एक वेवारिसे मानिस मृतक अवस्थामा फेला परेकाे छ ।
मधेशी मुलकाे देखिनेे नाम, थर थाहा नभएकाे कालाे वर्णकाे मानिस केही दिनदेखि बाटाे मै सुत्ने गरेकाे स्थानियहरूले बताएका छन् भने उनकाे शव पाेस्टमार्टमका लागि दमक लगिएकाे ईलाका प्रहरी कार्यालय गाैरीगंजका प्रहरी निरीक्षक गणेश भट्टराईले बताए । उनलाई काेही चिने उनका आफन्तलाई खबर गरिदिन समेत प्रहरीले आग्रह गरेकाे छ ।

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  ५ : ०३ बजे