३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

राष्ट्रवाद र मधेशवाद

कासिन्द्र यादब      /     नेपालको वर्तमान संबिधान प्रति असंतुष्टि व्यक्त गर्दै शुरू भएको संघीय गठबंधनको काठमाडौं केन्द्रित आन्दोलनको पहिलो चरणको भर्खर समापन भएको छ । यस क्रममा एकातिर नेपालका राजनीतिमा केहि नौला संकेतरु देखा परिरहेका छन र नयाँ दिशावोध भैरहेको छ भने अर्को तिर यसमा केहि अन्तरविरोध पनि देखा परेका छन् । विगतका केहि दिन देखि…