१५ भदौ २०८३, सोमबार | Mon Aug 31 2026

धेरै मानिस सकारात्मक हुन सकेको देखिँदैन । किन ?

रामचन्द्र उप्रेती, समाजमा अलि अगुवाको भूमिकामा भएका कसै प्रति पनि धेरै मानिस सकारात्मक हुन सकेको देखिँदैन । किन ? अलि अगुवा भूमिकामा भएका कसैले केही राम्रो काम गरेछन् भने पनि समाजले शंकाको नजरले हेर्छ । केही पाए होला अनि त गरे । यस्तो भावना समाजमा व्याप्त किन भयो ? केही हात लागी नभइकन काम गर्ने…