२९ आश्विन २०८३, बिहिबार | Fri Oct 16 2026

महान चाड सिरुवा पर्वको महत्व

सिरुवा पावनी (नयाँ बर्ष) तराईमा बस्ने आदिबासी समुदायहरु मध्ये राजवंशी, ताजपुरिया, गन्गाई, मेचे, धिमाल, सन्थाल, माझि, उराँव लगायतले मनाउने सबैभन्दा ठुलो पर्व हो । यो पर्व नयाा वर्षमा बंगला पात्रो अनुसार खासगरी तिन दिन सम्म बैशाख एक, दुइ र तिन गते मनाउने चलन छ । पहिलो दिन पानी सिरुवा, दोस्रो दिन काद(हिलो) सिरुवा र अन्तिम…