गौरीगंज / गत वर्ष २०८२ साल असोज १८ र १९ गते कन्काई नदीमा आएको विनाशकारी बाढीले झापा गाउँपालिका र आसपासका बस्तीमा ठूलो जनधनको क्षति पुर्यायो। सयौं परिवार विस्थापित भए भने घर, शौचालय, खेतीपाती तथा आधारभूत संरचना ध्वस्त बने। यस्तो कठिन परिस्थितिमा न्याय तथा विकासका लागि सामाजिक सञ्जाल (एसएन जेडी) ले लुथरन विश्व फेडेरेशन (एलडब्लुएफ) नेपालको…