मधेशको भौतिक, सामाजिक, आर्थिक एवम् सर्वाङ्गिण विकासका लागि यी कम्पोनेन्टहरूमा छलफल र बहस हुन जरूरी छ । समग्र नेपालको विकास र समृद्धिका लागि पनि मधेशको विकास र समृद्धि पहिलो सर्त हो । (१) अधिकार सम्पन्न स्वायत्त मधेश प्रदेशको निर्माण : मधेश प्रदेशको सीमांकन गर्दा यसको सामथ्र्य र पहिचानका आधारलाइ विशेष महत्व राखी सीमांकन गरेर, मुद्रा,…