१३ पुस २०८२, आइतबार | Mon Dec 29 2025

‘विशाल’ भारतले ‘महान’ पनि बन्न सिकोस्

नकुल काजी, भारत–चीन सामरिक द्वन्द्वले संग्रामी स्वरुप लिने संभावना आकृत गर्न थालेका बेला (सन् १९६२) नेपालमा राजा महेन्द्रको प्रखर राजत्वकाल थियो । त्यसबेला नेपाल–चीन सीमावर्ती क्षेत्रमा भारतीय फौजी चेकपोस्टहरु लस्करै राख्ने र खासगरी पश्चिमोत्तर जिल्ला दार्चुलाको कालापानीमा सबभन्दा ठूलो फौजी शिविर राख्ने सम्झौता महेन्द्रको सरकार (तत्कालीन श्री ५ को सरकार) र भारत सरकारबीच भएको थियो…