६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

टेकबहादुरकाे टेली चलचित्र ‘ठाकुर बिषहरी’ भाेलीदेखि रिलिज हुने

गौरीगंंज १६, पुस / कचनकवल गाउँपालिकाका कोच भाषी युवाहरुको सकृयतामा निर्मित कोच भाषी टेली चलचित्र 'ठाकुर बिषहरी' भाेलीदेखि प्रदर्शनमा आउने भएको छ । फर्स्ट जनबरीको अबसर पारेर युट्युव मार्फत रिलिज हुन लागेको हाे । चलचित्रमा काेच समाजमा पक्कीका घरहरु बन्न थालेपनि कुल देवताहरुलाई माटोका घरमै राख्ने गरेको विषयबस्तुमा केन्द्रीत उत्त काेच चलचित्रमा परम्परागत सरसफाइ समेत…