१ भदौ २०८३, सोमबार | Mon Aug 17 2026

श्रीपञ्चमी पर्व देशभर आज धुमधामसंग मनाईदै, निःशुल्कमा विद्यार्थी भर्ना

गाैरीगंज १६, माघ / विद्याकी देवी सरस्वतीको पूजा अर्चना गर्दै श्रीपञ्चमी पर्व देशभर आज धुमधामसंग मनाईएको छ । झापा सहित देशभर विद्यालय, शैक्षिक प्रतिष्ठान, पुस्तकालय, मन्दिर तथा सार्वजानिक स्थल लगायतका ठाँउहरुमा विविध कार्यक्रम गरी मनाईएको हो । विद्यालय जाने उमेरका बालबालिकाहरुलाई विद्यालयमा अक्षराम्भ गराउने चलन पनि रहिआएको छ । प्रत्येक वर्ष माघ शुक्लपञ्चमीका दिन मनाइने…