गाैरीगंज ८, माघ / गाैरीगंज गाउँपालिका वार्ड नं. १ देवीगाडा बस्ने चन्द्रप्रकास राजवंशीकाे भान्सा घरमा गएराती आगलागी भएकाे छ । टिनकाे छाना, बाँसकाे टाटी बेरा भएकाे भान्सा घरमा अन्दाजी १ बजे राति अचानक आगलागी भई अन्नपात, भाडा वर्तन पुर्णरूपमा क्षति भएकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ । प्रहरी चाैकी काेराेवारीकाे टाेली घटना स्थल पुगी…