१३ जेष्ठ २०८१, आइतबार | Mon May 27 2024

लागुऔषध दुर्ब्यशन बिरुद्द गौरीगंजमा ‘सुरुङ्ग’ नाट्य वृतचित्र प्रदर्शनी

गौरीगंज १३, जेठ/ झापाको गौरीगंजमा लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना जगाउने उदेश्यले ‘सुरुङ्ग’ नाट्य बृत्तचित्र प्रदर्शन गरिएको छ । गौरादह जेसिजको प्रस्तुतिमा गौरीगंज गाउँपालिकाको आयोजनामा, इलाका प्रशासन कार्यालय गौरीगंज, उद्योग वाणिज्य संघ गौरीगंज, सशस्त्र सिमा सुरक्षा वल गौरीगंज र नेपाल रेडक्रस सोसाइटी गौरीगंजको सहकार्यमा करिब डेढ दर्जन कलाकारहरुले प्रस्तुति दिएका थिए ।लागुऔषध प्रयोग तथा दुर्व्यसनविरुद्ध सचेतना जगाउने…