२९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026

गौरीगञ्ज–१ का वडा सचिव अजय कुमार साह रु. १० हजार घुससहित पक्राउ

गौरीगञ्ज / झापाको गौरीगञ्ज गाउँपालिका–१ मा कार्यरत वडा सचिव अजय कुमार साह घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीबाट पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार सम्बन्ध विच्छेद दर्ता प्रमाणपत्र जारी गरिदिने क्रममा सेवाग्राहीसँग रु. १० हजार घुस मागेर दुःख–हैरानी दिएको भन्ने सूचना तथा उजुरी प्राप्त भएपछि आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले अनुसन्धान…