काठमाडौं– तराई मधेस बिद्यार्थी फ्रन्टले तराई–मधेसको आन्दोलनमा ज्यान गुमाएका सहिद परिवारका सन्तानलाई निःशुल्क पढने ब्यवस्था गर्ने भएको छ । आइतबार काठमाडौंमा सम्पन्न उक्त केन्द्रीय समितिको बैठकले आन्दोलनको क्रममा ज्यान गुमाएका १ सय ९ जना सहिदका सन्तानलाई निशुल्क पढाउने ब्यवस्था गर्न लागेको हो। 'पहिलो चरणमा आन्दोलनको क्रममा ज्यान गुमाएका सहिदका एक एक परिवारलाई पढाउने ब्यवस्था फ्रन्टले…