६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

गाैरीगंज ईलाका प्रशासन कार्यालयबाट आज पहिलाे दिन ४० जनालाई नागरिकता वितरण

गाैरीगंज २४, चैत / जन्मसिद्वका आधारमा नागरिकता लिएका बुवाआमाका छाेराछाेरीले नागरिकता पाउनेक्रम शुरू भएकाे छ । जन्मसिद्धका आधारमा नागरिकता लिएका अभिभावकहरूका छाेराछाेरीहरूले वंशजकाे नागरिकता पाउनेक्रम लामाे समयदेखि राेेेकिएकाे थियाे । गाैरीगंज गाउँपपालिका र गाैरादह नगरपालिकाभित्रका ४० जना नागरिकहरूले आज पहिलाे दिन नागरिकता पाएका छन् । दक्षिणक्षेत्रकाे गाैरीगंजमा रहेकाे ईलाका प्रशासन कार्यालयमा नागरिकता लिने नागरिकहरूकाे भिडभाड…