२ भदौ २०८३, मंगलबार | Tue Aug 18 2026

गाैरादहकाे वार्ड नं. ७ पुरानाे गुवालडुब्बमा राहत वितरणमा गुनासाे

गौरादह २१, चैत /स्थानीय सरकारले गरिब तथा बिपन्न परिवारलाई  बितरण गरेकाे राहत कार्यक्रम प्रभावकारी नभएकाे मजदुरहरुले बताएका छन् । गाैरादह नगरपालिका वडा नं -७ काे पुरानाे ग्वालडुब्बाका बिपन्न घर परिवारका सदस्यहरुले आफुले राहत नपाएकाे गुनासाे गरेका छन्। गौरादह नगरपालिकाले वडाकार्यलयलाई खाद्यान्न बितरणका लागि गरिब तथा बिपन्न घर परिवारकाे लगत संकलन गरि नगरपालिकामा पेस गर्न जानकारी…