१९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026

उद्योग वाणिज्य संघ गाैरीगंजद्वारा आज पनि ६१ जनाकाे पीसीआर परिक्षणका लागि स्वाव संकलन

गौरीगंज ३२, साउन / गाैरीगंज गाउँपालिका भित्रका ६१ जना व्यापारी तथा ईच्छुक सर्वसाधारणकाे पीसीआर परिक्षणका लागि स्वाव संकलन गरिएकाे छ । उद्योग वाणिज्य संघ गाैरीगंजकाे आयाेजना र गाैरीगंज गाउँपालिकाकाे समन्वयमा आज विहान व्यापारी र सर्वसाधारणकाे सशुल्कमा स्वाव संकलन गरिएकाे हाे । संकलित उनीहरू सबैकाे स्वाव परिक्षणका लागि विराटनगर स्थित काेराेना परिक्षण अस्पताल काेशीमा पठाईने गाैरीगंज…