१ भदौ २०८३, सोमबार | Tue Aug 18 2026

चर्चित ढोलकवादक राघव राजवंशी ‘फूपा’ लाई आर्थिक सहयोग जुट्दै

  मोरङ १८, भदौ /  उपचारको अभावमा थला परेका चर्चित ढोलकवादक राघव राजवंशी ‘फूपा’ लाई आर्थिक सहयोग जुट्न थालेको छ । पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपचार गर्न आएका राघव उनको समस्यालाई बुझेर विभिन्न सहयोगीहरुले सहयोग गरेका हुन् । हिजो एकैदिन राघवको उपचारका लागि १ लाख ७१ हजार रुपैयाँ सहयोग प्राप्त भएको छ । राघवको घर पुगेर…