७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

महेन्द्रनगर बस पार्क निर्माण प्रक्रिया शुरु

गौरीगंज २, माघ / गौरीगंज गाउँपालिका वार्ड नं. ६ खजुरगाछीमा रहेको महेन्द्रनगर बसपार्कको जग्गा व्यवस्थापनको ६ दशक पछि बसपार्क निर्माण प्रक्रिया शुरु हुन भएको छ । गौरीगंज गाउँपालिका वार्ड नं. ६ को खजुरगाछी बजार दक्षिण तर्फ करिब १५ कठ्ठा जग्गामा बस पार्क बनाउन ४३ लाख रुपैयाँ वजेट विनियोमा भएपछि बस पार्क निर्माण प्रक्रिया अघि बढेको…