गाैरीगंज १३, भदाै / प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना बिरामीलाई अब सरकारले नि:शुल्क उपचार गर्न नसक्ने बताएका छन् । उनले सबैलाई नि:शुल्क उपचार गर्ने नीति ठिक नभएको र परिमार्जन हुनसक्ने बताएका हुन् ।प्रधानमन्त्री ओलीले शनिवार राती ८ बजे प्राइम टाइम टेलिभिजनमा पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा छिमेकी देशले पनि नसकेको अवस्थामा नेपालमा सबैको निशुल्क…