७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

गाैरीगंजमा व्यायामशाला स्थापना

गाैरीगंज २३, पुस / गाैरीगंज गाउँपालिका वार्ड नं. ३ मा एक कार्यक्रमका बीच अाज व्यायामशालाकाे उद्घाटन गरिएकाे छ । गाैरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले रिवन काटेर उत्त व्यायामशालाकाे उद्घाटन गरेका थिए । शरीर सुसंगठित र शारीरिक स्वस्थ्ताका लागि स्थापना भएकाे व्यायामशालाबाट युवादेखि वृद्वासम्मले लाभ लिन सक्ने जनाईएकाे छ। ।स्थानिय युवाहरूकाे चाहना बमाेजिम विहान र वेलुका…