दमक १७ , जेठ / भूकम्प पीडितहरुको एकीकृत नमूना बस्ती निर्माण परियोजनाका लागि हाास्य कलाकार सिताराम कट्टेल (धुर्मुस) ले पूर्वाञ्चलबासी समक्ष सहयोगको अपिल गरेका छन् । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–८ को गिरानचौरमा ६५ वटा घर निर्माणका लागि आवश्यक चार करोड बढी रकम जुटाउन पूर्वाञ्चलबासीबाट आफूले ठूलो आशा गरेको भन्दै उनले सहयोगको अपिल गरेका हुन । झापाको…