११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026

बंगाली भाषाकी प्रसिद्ध साहित्यकार महाश्वेता देवीको निधन

गौरीगंज / बंगाली भाषाकी साहित्यकार महश्वेता देवीको ९० वर्षको उमेरमा निधन भएको छ। लेखनका साथै सामाजिक कार्यमा पनि सक्रिय उनी दुई महिनादेखि कलकत्ताको वेल्व भ्यु हस्पिटलमा उपचाररत थिइन्। महाश्वेता साहित्य अकादमी, पद्म विभूषण, ज्ञानपीठ, म्यागासेसे लगायत विभिन्न पुरस्कारबाट सम्मानित भइसकेकी छन्। उनले आफ्नो लेखहरुमा प्राय: उत्पीडित समुदायका मुद्दा, गरिबी, सामाजिक विभेद आदिलाई सम्बोधन गरेको पाइन्छ।…