१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

आगलागी हुदाँ ५ लाख ५० हजारको क्षति


२८ श्रावण २०७३, शुक्रबार  

0
Shares

गौरीगंज / विद्युत सर्ट भई आगलागी हुदाँ विहिवार जुरोपानीमा पाँचलाख ५० हजार रुपैयाँ मुल्य बराबरको क्षति भएको छ । विहान ३ बजेतिर जुरोपानीस्थित थापा चौकमा आनन्दराज राजवंशी बस्दै आएको एउटा घरm एउटा मोटरसाइकल र घरभित्रका सबै सामान जलेर नष्ट हुदाँ उत्त मुल्य बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय गौरीगंजले जनाएको छ । स्थानीय केशव थापाको टिनको छानो भएको घरमा राजवंशीको परिवार भाडामा बस्दै आएका थिए ।
jane photo

प्रकाशित मिति : २८ श्रावण २०७३, शुक्रबार  १० : ०३ बजे