विर्तामोड २४, बैशाख / मिस एसएलसी झापा २०१६ का प्रतिस्पर्धीहरुले शुक्रवार परोपकार तथा सेवा केन्द्र बिर्तामोडद्धारा सञ्चालित बृद्धाश्रमका आमाहरुलाई खाद्यान्न तथा लत्ताकपडा बितरण गरेका छन् । मातातिर्थ औासीको अवसर पारेर उनीहरुले सेवामुलक काम गरेका हुन्् । ड्म्सि वल्र्ड इण्टरटेण्टमेण्टको आयोजनामा बिर्तामोडमा भईरहेको प्रतियोगिताको अन्तिम प्रतिस्पर्धीलाई कोठा भित्रमात्रै समिति नराखेर बाहिरी गतिविधीमा समेत सरिक गराईएको निर्देशक…