१८ पुस २०८२, शुक्रबार | Fri Jan 2 2026

रजत महोत्सवमा ०७५ र ०७६ को उक्त पुरस्कार एकैसाथ चारजना झापाली अग्रज पत्रकारहरुलाई प्रदान

बिर्तामोड १५, फागुन / यस वर्षको ‘पूर्वाञ्चल दैनिक मदन ढकाल स्मृति पत्रकारिता पुरस्कार’ अग्रज पत्रकार चिन्तामणि दाहाल र लीला बराललाई प्रदान गरिने भएको छ । १५ हजार रुपैयाँ पुरस्कार राशि रहेको यस अघिको पुरस्कार भद्रपुर निवासी अग्रज पत्रकार नकुल काजी र मेचीनगर निवासी चन्द्र भण्डारीलाई प्रदान गर्ने घोषणा गरिएको थियो । फागुन १८ गते आइतवार…