गाैरीगंज २२, फागुन / गाैरीगंज गाउँपालिका वार्ड नं. ६ खजुरगाछी बस्ने एक महिला जनप्रतिनिधिले असाहय वृद्वालाई मिठाई खुवाई तथा कपडा ओढाएर आफ्नाे छाेराकाे जन्म दिन मनाएकी छन् । सानै उमेरदेखि वृद्व - वृद्वाप्रति सम्मान र मानवसेवामा प्रेरित हाेस् भन्ने उदेश्यले गाैरीगंज गाउँपालिका वार्ड नं. ६ कि वडा सदस्य रमकुमारी विकले आज विहान आफ्नाे छाेराकाे जन्मदिन…