३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

गाैरीगंज शिक्षक महासंघले जारी गर्याे विज्ञप्ति, अभिव्यक्ति सच्याउन माग

गाैरीगंज ११, भदाै/ गाैरीगंज गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले संचारमाध्यममा दिएकाे अभिव्यक्तप्रति नेेेेेपाल शिक्षक महासंघ गाैरीगंजले आपत्ति जनाएकाे छ । महासंघ गाैरीगंजले आज एक विज्ञप्ति प्रकाशित गरि गापा अध्यक्ष श्रेष्ठले एमएम प्लस गाैरादहमा दिएकाे अभिव्यक्ति सम्पुर्ण शिक्षकहरूकाे मान मर्दन भएकाे ठहर गर्दै शिक्षा ऐन र शिक्षा नियमावली विरूद्व रहेकाे ध्यानाकर्षण गराएकाे छ । गाउँपालिका अध्यक्ष जस्ताे…