दमक २२, साउन/झापाको शिवसताक्षी –७ चन्द्रडाँगीस्थित शुकराज माविमा राजनीतिक हस्ताक्षेप गर्दै प्रधानाध्यापक राजनारायण चौधरीलाई हटाइएको बिषय अदालत पुगेको छ । सम्बन्धित वडाका वडाध्यक्षको अध्यक्षतामा रहेको विद्यालय व्यवस्थापन समितिको गत श्रावण ६ गतेको निर्णय अनुसार प्रधानाध्यापक चौधरीलाई सो पदबाट हटाई सोही विद्यालयमा कार्यरत अर्का एक शिक्षकलाई नियुक्त गरेको बिषय उच्च अदालत विराटनगरमा पुगेको हो । उच्च…