१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

झापाको कमल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवास श्रेष्ठ सहित १० जनालाई उत्कृष्ट कर्मचारी पुरस्कार, सर्वाेत्कृष्ट कर्मचारी काेही भेट्टाएन

  झापाको कमल गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठ काठमाडौ २२, भदाै / निजामती सेवा दिवसको अवसरमा सरकारले १० जना राष्ट्रसेवक कर्मचारीलाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कारले पुरस्कृत गरेको छ । काठमाडौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उत्कृष्ट निजामती सेवा पुरस्कार प्राप्त गरेका छन् । उनी काठमाडौमा आएपछि सेवा प्रवाह…