१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

यसरी भयो विराटनगरका दुई ठूला कलेजको एकता

विराटनगर २५, भदौ / प्रदेश नं १ का विद्यार्थीहरुलाई अन्तराष्ट्रियस्तरको गुणस्तर तथा व्यवहारिक शिक्षा प्रदान गर्न विराटनगरका दुई ठूला नाम चलेका कलेज एकीकृत भएका छन् । विराटनगरमा रहेका मेरिल्याण्ड कलेज र शिक्षादिप कलेजवीच एकीकृत भई संयुक्त रुपमा स्नातक तह र सो माथिको उच्च तहको विभिन्न विषयहरु अध्यापन गराउन मर्च भएको जनाएको छ । दुई कलेजले…