२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

विराटनगरका महिला मानव अधिकारकर्मीहरुले बलात्कार विरुद्ध कालो पट्टि बाधेर संसद भवन अगाडी यसरी दिए धर्ना

विराटनगर ३१,भदौ / महिला अधिकारको क्षेत्रमा कार्यरत महिला मानव अधिकार रक्षकहरुले विराटनगरमा रहेका एक नम्बर प्रदेश संसद भवन अगाडी बसेर धर्ना दिएका छन् । पछिल्लो समय बढ्दै गएका बलात्कार र बलात्कारपछि हत्या भएका घटनाहरुको सत्य तथ्य छानविन हुनुपर्ने माग राख्दै महिला मानव अधिकार रक्षकहरुकोे ४ महिने अभियान अन्र्तगत आईतबार हस्पिटल चोक पूर्व संसंद भवन जाने…