३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

कानुन मन्त्रीद्वारा सामुदायिक भवन शिलान्यास

गाैरीगंज ११, असाेज / आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले गाैरादह नपा वार्ड नं ७ गुवालडुब्बामा निर्माण हुन लागेकाे श्री दुर्गा सामुदायिक भवनकाे आज शिलान्यास गरेका छन् । प्रदेश नं १ सरकारकाे १ कराेड १४ लाख रूपैयाँकाे लागतमा निर्माण हुन लागेकाे भवन सहरी विकास तथा भवन निर्माण कार्यालय इलाम मार्फत ८ कठ्ठा १० धुर…