२३ कार्तिक २०८२, शनिबार | Sat Nov 8 2025

गाैरीगंज गाउँपालिकाका अध्यक्ष श्रेष्ठलाई मातृशाेक

गौरीगंज २९ , फागुन / गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठलाइ मातृशोक परेको छ । उनकी आमा खेमकुमारी श्रेष्ठको ७७ बर्षकाे उमेरमा आज बिहान ५.३० बजे काठमण्डौ स्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । फाेक्साे सम्बन्धि राेगले पिडित भएकी मृतक श्रेष्ठलाई काठमाडौं स्थित नर्भिक अस्पतालमा उपचारका लागि विगत १५ दिनदेखि राखिएकाे थियाे । माेरङ्ग…